काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका स्वास्थ्य सेवामा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौता गरेको हो । बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका प्रमुख संचालन अधिकृत कोल अम्रित खन्नाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकका ग्राहकले उक्त बैंकको…