Logo

एनआईसी एशियाको एकैदिन तीनवटा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन विभिन्न ३ स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ सेवा…