Logo

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पिएमएस व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्स मार्फत सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा समृद्धिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनी रहिमालयको तर्पmबाट प्रमुखकार्यकारी अधिकृत…