काठमाडौं । सांग्रिला विकास बैंक र स्पारो पेबीच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार बैंक र कम्पनीले आयोजना गरेको एक कार्यक्रममा उक्त सम्झौता भएको हो । उक्त सम्झौताको सहमती पत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका हुन । सांग्रिला विकास बैंकले…