Logo

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र’ निष्काशन, ९ प्रतिशत वार्षिक ब्याजदर

काठमाडौंं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७ू ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ९ प्रतिशत वार्षिक ब्याजदरले…