Logo

राष्ट्रिय अनुसन्धान केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता, नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध हुने

काठमाडौं । नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय अनुसन्धान केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो । विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा शनिबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंक तथा केन्द्रका…