Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, तुल्सीपुर उपमहानगरपालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । मुक्तिनाथ बिकास बैंकको तुलसीपुर शाखाले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण बैंकले प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई देशको विभिन्न स्थानहरुमा राहत…