काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा यो जेष्ठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ । बैंकले यो जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गरेको छ । बैंकमा न्यूनतम ५ हजारको…