Logo

आइएमई जनरल र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकले इन्स्योरेन्सले दिने बीमा सेवा प्राप्त गर्नेछन । कार्यकारी अधिकृत श्रेष्ठले बैंक सँगको संझौताबाट सेवालाई…