Logo

बाह्य पूँजी परिचालन गर्दै सानिमा बैंक, आईएफसीसँग गर्यो सम्झौता

काठमाडौं । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण सम्झौता गरेको छ । बैंकले हालै एक कार्यक्रमा कर्जा सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् । सो सम्झौताबाट अन्तराष्ट्रिय बजारमा पहँुच…