कागमाडौं । सानिमा बैंक एकैदिन आफ्ना ४ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको हो । उक्त शाखाहरुको उद्घाटन बैंकका पूर्व संचालक डा सुवर्ण दास श्रेष्ठ र ब्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ले संयुक्त…