काठमाडौं । सिटिजन्स बैंकले बालबिनोद माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक रुपान्तरण अन्तरगतनै विद्यालयलाई सो रकम हस्तान्तरण गरेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थीतिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माले विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा…