Logo

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बीच सम्झौता, उपचारमा ७ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटी अस्पताल बीच बुधबार सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउने भएको छ । उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन । बैंकले…