Logo

सिटिजन्स बैंकको विराटनगर शाखा स्थानान्तरण, आफ्नै भवनमा बैंकिङ कारोबार

काठमाडौं । सिटिजन्स बैंकले विराटनगरको आफ्नो कार्यालय स्थानान्तरण गरेको छ । बैंकले हाल रहेको कार्यालय भन्दा करिब ५ सय मिटर टाढा आफ्नै भवनमा कार्यालय सारेको हो । आइतबार एक कार्यक्रमका बीच रंगेली रोडमा कार्यालय सारिएको बैंकले जानकारी दिएको छ ।बैंकले हाल आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट…