काठमाडौं । सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गन गराउन स्मार्ट वेबसाईटको सुरुवात गरेको हो । शनिबार बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले उक्त स्मार्ट वेबसाइट सार्वजनिक गरेका हुन । उक्त स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने कम्पनीले जानकारी दिएको छ…