Logo

शाखा विस्तारमा तिव्रता दिँदै सेञ्चुरी कमर्सियल बैंक, एकैदिन खोल्यो ३ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना थप नयाँ ३ शाखा विस्तार गरेको छ । बैंकले सोमबार बैंकिङ पहुच थप जनता माझ पु¥याउने उद्देश्यले चितवनकोे टांडी, महोत्तरीको बर्दिबास र धनुषाकोे बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन । बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र…