Logo

सेञ्चुरी कमर्सियल बैंकको शाखा हात्तिगौंडामा, शाखा संख्या ११३ पुग्यो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको हात्तिगौंडामा शाखा विस्तार गरेको छ । शुक्रबार विस्तार गरेको शाखाको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धव प्रसाद खरेलले संयुक्त रुपमा उदघाटन गरेका हुन । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा…