Logo

सानिमा बैंकको सामाजिक उत्तरदायित्व, टिच फर नेपाललाई १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाल (भोलेन्टरी मुभमेन्ट फर एजुकेशन अपलिफ्टमेन्ट) लाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कोन्ज्योसोम शाखा उदघाटन गर्दै शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउन टिच फर नेपाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सरकारी विद्यालयमा पढने नेपालीलाई उच्चस्तरीय शिक्षा दिन विगत ५ वर्ष देखी टिच फर नेपाल…