Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा तनहुँमा, बजार प्रतिनिधिमा रोविन श्रेष्ठ

काठमाडौं । एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ शाखा विस्तार गरेको छ । बैंकले तनहुँको म्याग्दे गाउँपालिकाको जामुने बजारमा आपm्नो १६ औं शाखारहित बैंकिङ सेवा शुक्रबारदेखि संचालनमा ल्याएको हो । तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाईका उपाध्यक्ष सुक नारायण मल्लको उपस्थीतिमा उदघाटन भएको उक्त शाखाको बजार प्रतिनिधिमा रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । सो शाखा मार्फत…