Logo

सेञ्चुरी बैंकको एटिएम धोबिघाटमा, एटिएम संख्या ५१ पुग्यो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ललितपुर स्थित सनराइज टावरमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा आईतबार देखी सो एटिएम संचालनमा ल्याएको हो । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त एटिएमको उदघाटन गर्दै…