Logo

सिटिजन्सको अनलाइन सेवा संचालन, घरै बसेर खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा संचालनमा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । अनलाईन सुविधासँगै बैंकमा…