काठमाडौं । हिमालयन बैंकले अन्तरराष्ट्रिय कार्ड प्रदाय मास्टर कार्डको डेविड कार्ड संचालनमा ल्याएको छ । बैंकले मास्टर कार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेविड कार्ड संचालनमा ल्याएको हो । उक्त कार्ड हिमालयन बैंकमा प्रमुख कार्यकारी अघिकृत अशोक शम्शेर राणा र मास्टर कार्डको दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका…