सिटिजन्स बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलबार पाल्पा जिल्ला रिब्दिकोट को प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग…