काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा स्थान्तरण गरी कारोबार संचालन गरेको छ । भरतपुर महानगरपालिकाको ३ मा रहेको भवनबाट कारोबार गर्दै आएको बैंकले करिब १ सय मिटरको दुरीमा उक्त शाखा स्थानन्तर गरी मंगलबार देखी कारोबार संचालनमा ल्याएको हो । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने…