काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बिहीबारदेखि आफ्ना ३ शाखालाई स्मार्ट ब्रान्चको रुपमा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ६४ औँ बार्षिकोत्सव कार्यक्रममा नक्साल, पुल्चोक र हेटौडा शाखालाई स्मार्ट साखाको रुपमा संचालनमा ल्याएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विगत १० वर्ष यता देखि बैंकको सवै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडी…