काठमाडौं । एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता भएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्क बीच एनएमबि बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता…