काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । पूर्ण सरकारी स्वामित्वको सो बैंकले नियामकिय समायोजन पछि वितरण योग्य नाफा नै २ अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अबधिमा बैंकको फ्री प्रफिट २२ प्रतिशतले…