Logo

सिटिजन्स बैंकको क्यास ब्याक योजना सार्वजनिक, अनलाईन कारोबारमा मासिक ३ हजार फिर्ता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता) योजना सार्वजनिक गरेको छ । बैंकले ल्याएको उक्त योजना अन्तरर्गत भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पोश मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ । नगद फिर्ताको सीमा प्रति दिन ५ सय रुपैयाँ र…