काठमाडौं । सनराईज बैंकले आफ्नो डेबिट तथा क्रेडिट कार्डको कारोबारमा क्यासब्याको योजना ल्याएको छ । बैंकले भिसाको सहकार्यमा आफ्नो कार्डमार्फतको कारोबारमा ५ सय रुपैयाँ देखि १ हजार रुपैयाँसम्मको क्यासब्याक योजना संचालनमा ल्याएको हो । उक्त योजना अन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाईन मार्फत कारोबार गरेमा १ हजार…