Logo

मेगा बैंक र ह्याम्स अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा १० प्रतिशत छुट

काठमाडौं । मेगा बैंकका ग्राहकले अब ह्याम्स अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन । आईतबार मेगा बैंक र ह्याम्स अस्पतालबीच भएको सम्झौता अनुसार मेगा बैंकका ग्राहकलै अस्पतालको सेवामा छुट पाउने भएका हुन । मेगा बैंककासहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ…