काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीको पोखरा महानगरपालिका २९ पावर हाउस चोकमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा…