Logo

सनराइज बैंकको शाखा स्थान्तरण, शाखा संख्या १०३ पुग्यो

काठमाडौं । सनराइज बैंकले चितवनको रत्ननगर २ टाँडीमा रहेको शाखा कार्यालय स्थान्तरण गरेको छ । बैंकले उक्त शाखा साविकको स्थानबाट करिब ५० मिटरको दुरीमा स्थान्तरण गरेको हो । बैंकले स्थान्तरण गरेको उक्त शाखाको बुधबार एक कार्यक्रमबीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त उद्घाटन गरेका छन…