काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले एनआईबीएल क्रमिक मुद्दती खाता संचालनमा ल्याएको छ । ३३ बर्ष पार गरेको अवसरमा बैंकले मंगलबार बाट नै संचालनमा ल्याउने गरी उक्त सेवाको सुरुवात गरेको हो । बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्यती खाता खोल्न सक्ने छन र हरेक महिना न्युनतम ३ सय ३३ रुपैयाँ जम्मा गरेर ३३…