काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा उक्त २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा…