Logo

एनआईसी एशियाको नयाँ शाखा टोखामा

एनआईसी एशियाको नयाँ शाखा टोखामा



काठमाडौं । एनआईसी एशिया बैंकले टोखामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै टोखा नगरपालिकाको वडा नं ५ मा उक्त शाखा संचालनमा ल्याएको हो ।

laxmi

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन । बैंकले हाल नेपालभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL