GBIME

एनआईसी एशियाको नयाँ शाखा टोखामा


बिजखबर संवाददाता
22 May, 2019 12:13 pm

nic-asia-new-branch-tokha

काठमाडौं । एनआईसी एशिया बैंकले टोखामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै टोखा नगरपालिकाको वडा नं ५ मा उक्त शाखा संचालनमा ल्याएको हो ।

Laxmi
NABIL
Yamaha

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन । बैंकले हाल नेपालभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL