काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक साथ १४ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको शाखाको अर्थमन्त्री डा.युबराज खतिवडाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे गरेको बताउँदै सरकारले सामाजिक बैंकिङ सहितको मुनाफा खोजेको बताएका छन । मन्त्री खतिवडाले बैंकले प्राथमिकता क्षेत्र तोकेर…