Logo

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, एपमार्फत बीमा प्रिमियम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पछि कम्पनीका ग्राहकहरुले बैंकको मोबाइल बैकिङलगायत एनसीएच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सो सम्झौतामा हस्ताक्षर…