काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आबमा ६ दशमलव ६६ प्रतिशतले घटेको हो । गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । जबकि अघिल्लो आबमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ थियो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड…