काठमाडौं । चेक बाउन्स मुद्दामा राष्ट्र बैंक कठोर बनेको छ । केही समय अघि सर्वोच्च अदालतले चेक बाउन्स मुद्दामा फौजदारी अभियोग नलाग्ने आदेश गरेसँगै राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै झन कडाई गरेको हो । अबका दिनमा यदि कनै व्यक्ति वा फर्मले व्यालेन्स नभएको खाताको चेक दिएमा वा चेकमा हस्ताक्षर नमिलाएमा थप कारबाहीको व्यवस्था गरेको…