काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्तालाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक बर्ष २०७५÷७६ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठले कुल लाभांशमध्ये १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशमलव ७५ प्रतिशतनदग लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको…