Logo

एनसीसी बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एनसीसी बैंकले महाराजगंजस्थित शिवपुरी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ लाख रुपैयाँ नगद सहयोग गरेको हो । बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन तथा आवश्यक सामग्रीका साथै खेलकूदका सामग्री खरिद गर्नका लागि उक्त सहयोग गरेको हो । उक्त रकम बराबरको…