काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब एनएमबी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते…