Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, अस्पताल निर्माणको लागि पाँच लाख आर्थिक सहयोग प्रदान

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका थिए। बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं। १ मा कोभिड–१९ संक्रमितहरुमा उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि…