Logo

सिभिल बैंकको एक्सटेन्सन काउन्टर बिस्तार, मोरङको करदाता सेवा कार्यालय विराटचोकमा सञ्चालनमा

काठमाडौ । सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरेका हुन । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट…