काठमाडौं । एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् । ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट…