काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रकृया पुरा गरी आज (आइतवार) देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुबै कम्पनीले असार ५ गते विशेष साधारण सभा सम्पन्न गरी प्राप्तिसम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते प्राप्तीका लागि अन्तिम स्वीकृति…