Logo

सिटिजन्स बैंक र हंग्री फास्ट फूडबीच समझदारी, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढ बीच सिटिजन्स बैंकको कार्डबाहकलाई १५ प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहकले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ…