Logo

एनएमबि बैंक र रेमिट हाइड्रोबीच सहकार्य, घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौँ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्वित आयोजना हो । रेमिटको मुख्य लगानीकर्ता हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरु यसमा लगानी रहने छ । बैंकको…