Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि भन्दै १० वटा ट्री गार्ड प्रदान गरेको हो । कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा…