काठमाडौं । नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को…